समाज

रेडपाण्डा सिकारी कारागार चलान
-न्युजभित्तो

रसुवा , २६ चैत । दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी...

तनहुँ जलविद्युत् प्रसारण लाइनको प्रभावित १ सय १६ जनालाई मुआब्जा वितरण गरिँदै
-न्युजभित्तो

काठमाडौं २६ चैत । एक सय ४० मेगावट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाले विद्युत् प्रसारण लाइनका लागि व्यक्ति तथा सामुदायिक वनको जग्गा अधिग्रहण गरेपछि प्रभावितलाई मुआब्जा वितरण गर्न लागेको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित...

मकवानपुरमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका अध्यक्षमा गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित
-न्युजभित्तो

मकवानपुर,२६ चैत । नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ । कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् । गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले...

पत्रकार महासंघ चितवनमा लोकतान्त्रिक प्यानलका अधिकारी निर्वाचित
-न्युजभित्तो

भरतपुर २६ चैत । नेपाल पत्रकार महासंघ चितवनको निर्वाचनमा लोकतान्त्रिक, प्रगतिशील र समावेशी प्यानलबाट नारायणप्रसाद अधिकारी विजयी भएका छन् । चितवनमा २७४ मतदाता रहेकोमा विदेशमा रहेकाबाहेक कुल २६६ मत खसेको थियो । जसमा अधिकारीले १४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी...

बलात्कारीलाई सात वर्ष कैद फैसला
-न्युजभित्तो

गलकोट, २६ चैत । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात...

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखियो
-न्युजभित्तो

काठमाडौं,२५ चैत । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ । अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै...

चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न,मतगणना केही बेरमा शुरु हुदै
-न्युजभित्तो

चितवन,२५ चैत ।  चितवनमा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्लामा नयाँ नेतृत्वका लागि एकैपटक आज भएको मतदान सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा बिहान ९ बजे देखी शुरु भएको मतदान साझ ५ : ३० बजे सम्पन्न भएको हो...

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै
-न्युजभित्तो

काठमाडौं,२५ चैत । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज (बुधबार) चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल...

वायु प्रदूषण: अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २३ चैत  । काठमाडौँ सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने...

बर्माका नागरिकको जीवन रक्षा गर्न माग
-न्युजभित्तो

काठमाडौँ २३ चैत । म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि...