समाज

अयोध्याधाममा राख्नका लागि ल्याइएको मूर्ती शोभायात्रा सहित माडीका लागि प्रस्थान
-न्युजभित्तो

चितवन, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनु भएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मंगलबार साँझ देवघाट आईपुगेको सो शोभायात्रा आज बिहान ८ः३० वजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन...

माडी अयोध्याधाममा आज सीतारामको मूर्ति स्थापना गरिँदै
-न्युजभित्तो

चितवन, ८ वैशाख ।श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्याधाममा सीतारमको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित आज देवघाटधामबाट त्यसतर्फ जानेछ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले...

कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थाले
-न्युजभित्तो

चितवन, ७ वैशाख ।  कोरोना भाइरसबाट बच्न सावधानी अपनाउँदै भक्तालुहरु विक्रम बाबाको दर्शन गर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको विक्रम बाबालाई दर्शन गर्न विभिन्न ठाउँबाट भक्तालुहरु पुगेका छन् । परापूर्वकालदेखि थारु समुदायले पूजा गर्दै आइरहेको विक्रम बाबा देवतालाई...

प्रदेश २ मा भोलि रामनवमीको दिन सार्वजनिक बिदा
-न्युजभित्तो

जनकपुरधाम, ७ वैशाख । प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् । कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको...

मेघौलीमा चराचुरूङ्गीलाइ गरियो पिजडामुक्त
-न्युजभित्तो

मेघौली (चितवन) ७ वैशाख । जिल्लामा २६ औँ वन्यजन्तु सप्ताह २०७८ को अवसरपारेर पश्चिम चितवनको मेघौलीमा वन्यजन्तु तथा चराचुरूङ्गी पिजडामुक्त गरिएको छ । हरेक वर्ष संरक्षणमूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको यो दिवसको अवसरमा चितवन नेचर गाइड एसोसिएसन मेघौली...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पायो
-न्युजभित्तो

काठमाडौँ, ७ वैशाख ।  सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करीब चार वर्षपछि नयाँ प्रमुख कार्यकारी अधिकृत पाएको छ । कम्पनीको सिइओमा खुला प्रतिस्पर्धाबाट मोहनप्रकाश चन्दलाई नियुक्त गरिएको छ । गत चैत २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी...

कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेमा लकडाउन गर्ने तयारी
-न्युजभित्तो

रूपन्देही, ७ वैशाख । कोरोना संक्रमण दिनहुँ बढेपछि बाँकेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति लकडाउन गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमणको महामारी रोकथामको निम्ति बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय...

रौतहटमा मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय
-न्युजभित्तो

रौतहट, ७ वैशाख । कोरोनाको दोस्रो लहरले रौतहटमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको छ । रौतहटमा हाल २९ जना सक्रिय कोरोना संक्रमित छन् । वैशाख १ देखि ६ गतेसम्म भएको ४७...

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने
-न्युजभित्तो

काठमाडौं, ७ वैशाख   । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन् । सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने...

त्रिकोणात्मक टि–२० सिरिजको जारी खेलमा नेपालद्वारा नेदरल्यान्ड्सामू २०७ रनको विशाल लक्ष्य पेश
-न्युजभित्तो

काठमाडौं , ७ वैशाख ।  त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत अहिले जारी खेलमा नेपालले नेदरल्यान्ड्सामू २०६ रनको विशाल लक्ष्य पेश गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए । निर्धारित २० ओभरमा नेपालले ८...