सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिकोणात्मक टि–२० सिरिजको जारी खेलमा नेपालद्वारा नेदरल्यान्ड्सामू २०७ रनको विशाल लक्ष्य पेश


  •    न्युजभित्तो/७ बैशाख २०७८, मंगलवार १५:०३ 
  • काठमाडौं , ७ वैशाख ।  त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत अहिले जारी खेलमा नेपालले नेदरल्यान्ड्सामू २०६ रनको विशाल लक्ष्य पेश गरेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल र मध्यक्रमका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए ।

    निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाउँदै रन जोडेको हो । ओपनर आसिफ सेख शून्यमा आउट भए पनि कुशलले ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसँग मिलेर नेपालको स्कोर उकासेका थिए ।

    मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र ऐरीले अर्धसतक पूरा गरेका छन् । ओपनर कुशल भुर्तेल भने ६२ रनमा आउट भएका छन्

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.