समाज
काठमाडौं, ७ वैशाख । राजस्थान रोएल्सलाई पराजित गर्दै चेन्नाई सुपर किङ्गसले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो...
चितवन, ७ वैशाख । कुनै एक जमानामा सर्वाधिक सवारी साधन दुर्घटना हुने ठाउँका रुपमा परिचित थियो, जलबीरे । यहीँबाट यात्रुवाहक बसहरू त्रिशूली नदीमा खस्ने, घुम्तीमा ठोक्किने हुँदा कयौं मानिसहरूले ज्यान गुमाए । अत्याधिक सवारी दुर्घटना भएपछि जलबीरे घुम्ती छेउमा एक...
काठमाडौँ, ७ वैशाख । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान...
रुपन्देही, ७ वैशाख । कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको...
काठमाडौं, ७ वैशाख । अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवतरूपमा पूजा गरी पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका छन् । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा...
गण्डकी, ७ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा...
काठमाडौं, ६ वैशाख । करण केसीको तीन विकेट प्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० सिरिजमा मलेसियालाई १०९ रनमा अलआउट गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियालाई सस्तैमा समेट्न करणले ३ ओभरमा १७ रन खर्चेर सर्वाधिक तीन...
काठमाडौँ, ६ वैशाख। छ वर्षअघिको गोरखा भूकम्पले क्षतिग्रस्त ललितपुर महानगरपालिकास्थित पाटन माध्यमिक विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको ऋण सहयोगमा पुनःनिर्मित विद्यालय भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले राणा शासनकालमा निर्माण...
चितवन, ६ वैशाख । नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरले माडी नगरपालिका ५ बरमपुरीका मृगौला पीडित अनुप...
काठमाडौँ, ६ वैशाख । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ । यही वैशाख ११ गते उद्घाटन गर्ने...











