समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीसीआर रिपोर्ट नक्कली हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोकियो
-न्युजभित्तो

काठमाडौं,  ८ वैशाख । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ...

कारवाही रोक्न माग गर्दै माधव नेपाल पक्ष ओलीविरुद्ध सर्वोच्च अदालतमा
-न्युजभित्तो

काठमाडौं,  ८ वैशाख। नेकपा एमालेको माधव नेपाल पक्षले सांसद पदबाट कारवाही गर्नेगरी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले थालेको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा जान लागेको छ । एमालेले नेपालसहित २७ जना संघीय सांसद र ५ जना...

राप्तीमा सशस्त्र प्रहरीद्वारा १ सय ३५ किलो गाँजा बरामद
-न्युजभित्तो

चितवन, ८ वैशाख  । पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा मंगलबार बिहान सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको पिप्लेमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ च ९२२७ नम्बरको सेतो रंगको बोलेरो...

तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने
-न्युजभित्तो

रसुवा, ८ वैशाख । नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । छब्बीसौँ वन्यजन्तु सप्ताहअन्तर्गत गोसाइँकुण्ड गाउँपालिकाले धुञ्चेमा आयोजना गरेको साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले...

सर्वोच्च अदालतका दुई न्यायाधीशले लिए सपथ,प्रधानन्यायाधीशले गराउने सपथग्रहण अब शीतल निवासको साटो सर्वोच्चमै हुने
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख। प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडाललाई पद तथा गोपनीयताको सपथ गराएका छन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहमा दुवै न्यायाधीशले सपथ लिएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई...

सीईडीबी हाइड्रोको आईपीओ आउँदै
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री...

बलत्कार आरोपमा पत्रकार महासंघका नवनिर्वाचित सदस्य पक्राउ
-न्युजभित्तो

काठमाडौं, ८ वैशाख । बलत्कार आरोपमा पत्रकार महासंघ रुपन्देहीका एक नवनिर्वाचित सदस्य पक्राउ परेका छन । महासंघ रूपन्देहीको कार्यसमिति सदस्यमा चैत २५ गते निर्वाचित पुनहरि बेल्वासे जबरजस्ती करणीको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरीले जनाएको छ । नेपाल एजुकेशनल ट्रेनिङ सेन्टरका संचालक...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

झापा, ८ वैशाख । पूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका–१३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का २१ वर्षीय प्रवेश बयलकोटी रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८...

नेपाल राष्ट्र बैंकले बैशाख २७ गतेबाट कतारी रियलको कारोबार बन्द गर्ने
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ ।केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको हो । त्यसपछि कारोबार बन्द हुने...

हेटौँडामा कागजको ग्लास उद्योग स्थापना
-न्युजभित्तो

वाग्मती, ८ वैशाख । मकवानपुरको हेटौँडामा कागजको ग्लास उद्योग स्थापना भई सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिका यन्त्र र आवश्यक सामग्रीसहित रु ३० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–५ मा डाँफेमा पेपर कप उद्योग सञ्चालनमा आएको हो । पछिल्लो समय अत्यधिक प्रयोगमा...