समाज

त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमन को रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ । नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही...

पीसीआर परीक्षणको माग गर्दै, एमाले सांसदले गरे गण्डकी प्रदेशसभा बैठक अवरुद्ध
-न्युजभित्तो

पोखरा, १४ वैशाख  । सत्तारुढ दल नेकपा एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभाको जारी बैठक अवरुद्ध गरेका छन् । कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक...

भुकम्पले भत्काएका १७९ विद्यालय भवन पुनःनिर्माण
-न्युजभित्तो

गलकोट, १४ वैशाख  । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको छ वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अन्तिम रुप...

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
-न्युजभित्तो

काठमाडौं , १४ वैशाख। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ती सदस्यका अनुसार बैठकको एजेन्डाबारे केही उल्लेख गरिएको छैन । सरकारविरुद्ध अविश्वास...

अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालद्वारा भारतलाई कूटनीतिक नोट
-न्युजभित्तो

काठमाडौं, १४ वैशाख । लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले...

किसानको गोठगोठमा स्वास्थ्य शिविर
-न्युजभित्तो

गोरखा, १४ वैशाख । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले उक्त क्षेत्रमा भेडाका बच्चाका मृत्युदर घटाउन सहजीकरण गर्ने उद्देश्यले गोठगोठमा पुगेर भेडाको स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका...

चितवनको भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या
-न्युजभित्तो

चितवन, १४ वैशाख । कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ। अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य शैया पनि भरिने क्रममा...

पूर्वीनाकामै छैन होल्डिङ सेन्टर
-न्युजभित्तो

 झापा, १४ वैशाख । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर...

पुर्वीचितवनको खैरहनीमा ९ महिनामा ९ करोड राजस्व संकलन
-न्युजभित्तो

चितवन, वैशाख १४ । पुर्वी चितवनको खैरहनी नगरपालिकाले चालू आर्थिक बर्षको चैत सम्म झन्डै ९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७।०७८ को ९ महिना अर्थात चैत मसान्त सम्म ८ करोड ८७ लाख ४८ हजार...

आइपिएलमा कोलकताद्वारा पञ्जाब ५ विकेटले पराजित
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ। सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो। उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे।...