समाज

स्वास्थ्यलाई प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न पत्रकार महासंघ चितवनको अपिल
-न्युजभित्तो

चितवन, १३ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर पेशागत कर्तव्य पूरा गर्न सञ्चारकर्मीहरुमा अपिल गरेको छ । महासंघले आज एक अपिल प्रकाशिन गरी सम्भव भएसम्म घरमै बसेर इमेल, मोवाईल, टेलिफोन, सामाजिक संजाल लगायत आधुनिक प्रविधिको...

अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमा
-न्युजभित्तो

सप्तरी, १३ वैशाख  । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र वडाध्यक्ष, सप्तरीका प्रमुख जिल्ला...

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी...

सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ : शिक्षामन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन...

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै परीक्षा स्थगित
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ। सोमबार बसेको त्रि .वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा...

राजधानीबाट घर जानेलाई दुई दिनको समय दिएर निषेधाज्ञा गरिने
-न्युजभित्तो

काठमाडौं, १३ वैशाख । सरकारले निषेधाज्ञा गर्नुपूर्व संघीय राजधानीबाट नागरिकलाई आफ्नो घर जान दुई दिनको समय दिने भएको छ । काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीको जोखिम गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा हुने र त्यो भन्दा अगाडि २ दिनको...

काठमाडौँ उपत्यकामा १६ गतेबाट लकडाउन गर्न प्रस्ताव
-न्युजभित्तो

काठमाडौँ, १३ वैशाख। काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहिबारबाट लकडाउन गर्न प्रस्ताव गरेका हुन् । । बैठकले वैशाख १६ गतेबाट लकडाउन गर्न प्रस्ताव गरेका हो...

कोरोना अस्पताललाई प्रदेश सरकारले बजेट दिँदै
-न्युजभित्तो

रुपन्देही , १३ वैशाख । कोरोना विशेष अस्पतालमा अक्सिजनसहितको बेड व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताललाई तत्काल एक करोड ७५ लाख रकम उपलब्ध गराउने भएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी कोरोना विशेष अस्पताल, भैरहवास्थित भीम अस्पताल, दाङ...

बन्दीपुरको विकासका लागि बीस वर्षे गुरुयोजना
-न्युजभित्तो

दमौली, १३ वैशाख । प्राकृतिक सुन्दरता, भूबनोट र मौलिक सांस्कृतिक विशेषताले पहाडकी रानी उपनाम पाएको तनहुँको बन्दीपुर गाउँपालिकाले यहाँ पुग्ने जसलाई पनि लोभ्याउने गर्दछ । विसं २०२५ मङ्सिर १ गते सदरमुकाम दमौलीमा स्थानान्तरण हुनुअघि बन्दीपुर तनहुँ जिल्लाको सदरमुकाम पनि...

कोरोना माहामारीले निम्त्याएको अर्थ सङ्कट टार्न यार्सागुम्बा सङ्कलन शुरु,
-न्युजभित्तो

 मनाङ, १३ वैशाख ।  कोरोना माहामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो ।...