सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइपिएलमा कोलकताद्वारा पञ्जाब ५ विकेटले पराजित


  •    न्युजभित्तो/१४ बैशाख २०७८, मंगलवार ११:५० 
  • काठमाडौँ, १४ वैशाख । आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ।

    सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।

    उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे। पञ्जाबलाई सस्तोमा रोक्ने क्रममा कोलकताका प्रसिद्ध कृष्णाले ३ विकेट लिए। सुनील नारिन र पाट कमिङ्ग्सले ‍२-२ विकेट हात पारे।

    १२४ रनको सामान्य लक्ष्य कोलकताले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

    कोलकताका लागि कप्तान इयान मोर्गानले नटआउट ४७ रन जोड्दा राहुल त्रिपाठीले ४१ रनको योगदान दिए।

    जितसँगै कोलकता ६ खेलबाट ४ अंक जोड्दै पाँचौ स्थानमा उक्लियो। छैटौं स्थानमा झरेको पञ्जावको पनि समान ४ अंक नै छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.