समाज
सल्यान, १४ वैशाख । परीक्षा दिन हिँडेकी एक छात्राको बाटामै लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका वडा नं २ अत्तरकाँडा निवासी चन्द्रकला सार्की छिन् । छत्रेश्वरी – १ स्थित भानुभक्त मावि दमाचौरमा कक्षा १० की सार्कीको आज...
बलेवा, १४ वैशाख । बजारमा सावारी साधनको चाप छ । यो क्रम पछिल्ला दिनहरुमा घटेको देखिँदैन । बजारमा मान्छेको भीड पनि त्यत्तिकै देखिन्छ । व्यापार व्यवसाय गर्नेहरु र उपभोक्तालाई हेर्दा उनीहरुमा महामारीको डर देखिँदैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएको...
रुपन्देही, १४ वैशाख । जग्गाधनी प्रमाणपत्र आउने आशामा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ८ हजार जनाले भूमीसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । नगरपालिकाले गरेको लगत संकलनमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९...
पर्वत, १४ वैशाख । पर्वतमा भूकम्प गएको ६ वर्षमा तीन हजार ४४४ निजी आवास पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयले निजी आवास पुनःनिर्माणको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति...
बनेपा, १४ वैशाख । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार...
जुम्ला, १४ बैशाख । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् । आमा समूहका सचिव माने रावतले भने, “अहिले पनि छुई...
अर्घाखाँची, १४ वैशाख । अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाभित्र रहेका १२ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराउनुभयो । उहाँले अदालतबाट...
काठमाडौं, १४ वैशाख । सरकारले कोभिड-१९ दोस्रो लहर शुरू भएको भन्दै बिहीबारबाट काठमाडौं उपत्यकासहित प्रभावित ठाउँमा लकडाउन घोषणा गरेको छ । अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्रहरूमा प्रतिबन्धात्मक बन्देज लगाएको छ । सरकारले वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको...
काठमाडौं, १४ वैशाख। थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार एक बैठकमा प्रधानमन्त्रीले मासक नलगाइ बसेका थिए । थाइल्याण्डमा अहिले कोरोना संक्रमण दर बढेको छ । सोमबारदेखि नै...
चितवन, १४ वैशाख । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका...














