समाज

कोरोना कहरले सुत्केरीलाई सास्ती
-न्युजभित्तो

टीकापुर, ३ जेठ  ।कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो । गत बुधबार टीकापुर–१...

अनलाइनबाट न्यायको माग
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ  । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सबै तहका अदालतले अनलाइन माध्यमबाट इजलास राख्ने अभ्यास शुरु गर्नुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशनले भर्चुअल माध्यमबाट आज आयोजना गरेको ‘महामारीमा न्याय : अनलाइन इजलास’ विषयक अन्तरक्रिया...

आगलागीबाट लाखौँ क्षति
-न्युजभित्तो

दोलखा, ३ जेठ  । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ । स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी...

राष्ट्रियसभा उपनिर्वाचन : बादल र देवकोटालाई क-कसको साथ?
-न्युजभित्तो

काठमाडौं,३ जेठ । बाग्मती प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते हुँदैछ। उक्त पदको लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाले उमेद्वारी दर्ता गराएका छन्। त्यसो उक्त पदका लागि नेपाल मजदुर किसान पार्टीले पनि उम्मेद्वारी दिएको छ। तर बादल...

महासंघले कोरोना महामारीको वहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी...

मध्यरातमा किशोरद्वारा आत्महत्या,
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले...

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु
-न्युजभित्तो

एजेन्सी,३ जेठ । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकुको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ ।  उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन...

राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)
-न्युजभित्तो

काठमाडौं,३ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ । अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पनि कामकाज गर्नबाट रोक्न माग गरिएको...

प्रदेश सरकारको सहयोगमा सोलार बत्ती वितरण
-न्युजभित्तो

लमजुङ, ३ जेठ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा क्व्होलासोथर गाउँपालिकाले ४१ वटा सोलार बत्ती वितरण गरेको छ । गाउँपालिकाले आज वडा नं ३ घलेगाउँ, वडा नं ४ भुजुङ र वडा नं ५ सिंदीमा सोलार बत्ती वितरण गरेको हो...

मन्त्री भन्छन् : परिस्थिती हेरेर सरकारले निर्णय लिन्छ ,एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस
-न्युजभित्तो

काठमाडौं,३ जेठ । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन...