समाज
ताप्लेजुङ, ३ जेठ । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गृह जिल्लाका स्थानीय तहलाई सक्रियताका साथ लाग्न आग्रह गर्नुभएको छ । कोभिड रोकथाम तथा व्यवस्थापनसम्बन्धी आज जिल्लाका सरोकारवालासँगको भर्चुअल अन्तरक्रिया कार्यक्रममा उहाँले...
काठमाडौँ, ३ जेठ । काठमाडौँको चन्द्रागिरिमा ६० श्ययाको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिमा नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि ६० श्ययाको अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो । नगरप्रमुख घनश्याम गिरीले...
मकवानपुर, ३ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी,...
चितवन, ३ वैशाख । जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा...
पोखरा, ३ जेठ । दाङ तुल्सीपुर ६ का ५२ वर्षीय एक पुरुष वैशाखको मध्यतिर काम विशेषले सल्यान गएका थिए । सल्यानमा पनि पुर्ख्यौली घर भएकाले आउने जाने चलिरहन्थ्यो । सल्यान गएकै बेला दाङमा निषेधाज्ञा जारी भयो, उनी त्यतै बसे । वैशाख...
काठमाडौँ, ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले माओवादी आन्दोलनसँग जोडिएका नेता–कार्यकर्तालाई पार्टी एकताको भावनाअनुसार नै एमालेमा सहजरुपमा व्यवस्थापन गगरिनुपर्ने बताउनुभएको छ । जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २८औँ स्मृति दिवसका...
काठमाडौँ, ३ जेठ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण शुरु...
काठमाडौं,३ जेठ । सरकार र निजी क्षेत्र दुवै अक्सिजन उत्पादन र सिलिन्डर आयातको क्षमता बढाउन जुटेका छन् । केही दिनअघि प्रधानमन्त्रीको कार्यालय र विद्युत प्राधिकरणका प्रतिनिधिले अक्सिजन उद्योगको अनुगमनसमेत गरेका थिए । सरकारले अक्सिजन लगायत कोभिड-१९ रोकथान तथा उपचारमा प्रयोग...
चितवन, ३ जेठ । लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का इलेक्ट गभर्नर रामप्रसाद भट्टले कोभिड महामारीका विरुद्ध लड्न सक्दो सहयोग गर्न सम्पूर्ण लायन्सहरुलाई आव्हान गर्नुभएको छ । आफ्नो डिष्ट्रिकभित्र रहेका करिब पाँच सय क्लबका १० हजारभन्दा बढी सदस्यलाई...
काठमाडौं,३ जेठ । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन । आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी...













