समाज

दासढुंगामा एमाले र फाउण्डेशनद्वारा मदन आश्रितप्रति श्रद्धाञ्जली
-न्युजभित्तो

चितवन, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र मदन भण्डारी फाउण्डेशन चितवनले आज सोमबार दासढुंगामा मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त...

प्रसिद्ध बाराही जात्रा प्रभावित हुने
-न्युजभित्तो

टिस्टुङ, ३ जेठ  । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना...

सङ्क्रमितलाई घरमै आयुर्वेदिक औषधि
-न्युजभित्तो

नवलपुर, ३ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितका लागि घरमै पुगेर औषधि वितरण शुरु गरिएको छ । नगरपालिकाको वडा नं २ र ४ बाट सङ्क्रमितलाई स्वास्थ्य परामर्श र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि वितरण...

गैँडाकोटमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
-न्युजभित्तो

नवलपुर, ३ जेठ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा आज सोमबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कन समेत प्रतिबन्ध लगाएको...

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह
-न्युजभित्तो

काठमाडौं,३ जेठ। नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी...

भरतपुर अस्पतालको प्रमुख मेसुमा डा. न्यौपाने नियुक्त
-न्युजभित्तो

चितवन,३ जेठ ।  चितवनको भरतपुरमा रहेको सङ्घी अस्पताल भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेन्टमा डा. रोशन न्यौपाने नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा.न्यौपानेलाई नियुक्त गरेको हो । उनी दुई वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत...

कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो...

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत...

बाघको आक्रमणबाट चितवनमा एक महिला घाईते
-न्युजभित्तो

चितवन, २ जेठ । चितवनमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन । आज (आईतबार) दिउसो १२ः०० बजेको समयमा भरतपुर महानगरपालिका ८ स्थित बनदेबी सामुदायिक बनमा निउरो टिप्न गएकी एक महिला बाघको आक्रमणबाट घाईते भएकी हुन् । बाघको आक्रमणमा परि ४२...

बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओली दिए जवाफ
-न्युजभित्तो

काठमाडौं,२ जेठ । आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो...