समाज

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्‍यु
-न्युजभित्तो

काठमाडौँ,४ जेठ । बाँकेमा विभिन्‍न अस्पतालमा उपचाररत थप ९ जनाको मृत्‍यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ८:४५ बजेसम्‍म यी संक्रमितहरुको मृत्‍यु भएको हो। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतकमध्ये ४ जना...

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
-न्युजभित्तो

कर्णाली, ४ जेठ । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले रु एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,४ जेठ । अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । कोरोना माहामारीका कारण कुनै पनि व्यपार व्यवसाय चलेको छैन । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो...

बारामा नाबालक दाजुभाइको घाँटी रेटेर हत्या
-न्युजभित्तो

नकपुरधाम,४ जेठ । बारामा विभत्स हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला परेको छ । कलैया नगरपालिका-७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो । गाउँमा रहेको मदरसानजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा...

प्रधानमन्त्रीको सपथविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशको बेञ्चमा
-न्युजभित्तो

 काठमाडौं,४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध परेका रिट प्रधानन्यायाधीश आफैंले हेर्ने भएका छन् । प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल बेन्चमा हुन लागेको हो...

अक्सिजनको क्षमता वढाउँदै अस्पतालहरू
-न्युजभित्तो

चितवन, ४ जेठ। जिल्लामा अक्सिजन अभाव हुन थालेपछि यहाँका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पुयाउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न...

अब शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने
-न्युजभित्तो

कर्णाली, ४ जेठ ।  कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ । यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउँथ्यो । शोकको घडीमा शव...

अक्सिजनको अभावले अस्पताल चिन्तित
-न्युजभित्तो

सप्तरी, ४ जेठ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ । उद्योगहरुको खाली सिलिण्डरको...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी
-न्युजभित्तो

महेन्द्रनगर, ४ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार...

चितवनमा आज एकैदिन १४ कोरोना संक्रमितको मृत्यु,
-न्युजभित्तो

चितवन, ३  जेठ । चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना र...