समाज

गोली लागेर सेनाका जवान गम्भीर घाइते
-न्युजभित्तो

वीरगञ्ज, ७ असार । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि (घाँटीको...

खेल मैदान निर्माणमा विवाद हुँदा वडा कार्यालयमा तालाबन्दी
-न्युजभित्तो

डोटी, ७ असार । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाण्डौको वडा कार्यालयमा तालाबन्दी गरिएको छ । खेल मैदान निर्माणमा एकलौटी उपभोक्ता समिति बनाएर अनुपयुक्त ठाउँमा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीले ताला बन्दी गरेका हुन् । गाउँपालिकास्तरीय खेल मैदान निर्माणका लागि रु ३०...

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित
-न्युजभित्तो

सिमकोट, ७ असार । जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेको माटोे र ढुङ्गा...

कोरोना महामारीको यस विषम परिस्थितिमा स्वास्थ्य सामग्री वितरण गर्दै चितवन कांग्रेस सचीव जोशी
-न्युजभित्तो

चितवन,६ असार । कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी स्वास्थ्य सामाग्री वितरणमा व्यस्त हुनुहुन्छ। आफ्नो भातृसंस्था,शुभेच्छुक संस्था,सामाजिक कार्य गर्दै आएका सामाजिक संस्थाहरूलाई जोशीले स्वास्थ्य सामाग्री अन्तर्गत माक्स,सेनिटाइजर वितरण गर्नु भएको हो। त्यसै गरि यो लकडाउनमा पनि...

रत्ननगरको नीति तथा कार्यक्रम : किसान प्रोत्साहनका लागि ‘पेडा पसल’ खोल्नेदेखि खोप खरिदसम्म
-न्युजभित्तो

चितवन, ६ असार । चितवनको ठूलो नगरपालिका रत्ननगर नगरपालिकाले कृषकहरुको उत्थानका लागि पेडा पसल सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक नीति तथा कार्यक्रममा ‘नयाँ बाजेको पेडा पसल’ सञ्चालन गर्ने उल्लेख छ । दूधबाट पेडा, खुवालगायतका पदार्थ...

थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ६ असार। गत २४ घण्टामा नेपालमा २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा...

सञ्चार माध्यम खोल्ने वाग्मती प्रदेश सरकारको निर्णय फिर्ता लिन पत्रकार महासंघको माग
-न्युजभित्तो

चितवन, ६ असार । वाग्मती प्रदेश सरकारले आफै सञ्चारमाध्यम खोल्ने र निजी क्षेत्रबाट सञ्चालित सञ्चार माध्यमलाई बेवास्ता गर्नेगरी शुरु गरेको क्रियाकलापको विरोध गर्दै नेपाल पत्रकार महासंघ चितवनले ज्ञापनपत्र बुझाएको छ । महासंघले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेमार्फत वाग्मती...

नासोँ पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी
-न्युजभित्तो

मनाङ, ६ असार । मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने...

विपक्षी गठबन्धनद्वारा लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार
-न्युजभित्तो

रुपन्देही,६ असार । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ।   अल्पमत  परेको सरकारले ल्याएको  बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले  बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक...

पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा थप्‍न सिफारिस
-न्युजभित्तो

 वीरगञ्ज,६ असार । पर्सामा असार १३ गतेसम्म निषेधाज्ञालाई जारी राख्न सिफारिस गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आईतबार बसेको बैठकले केही परिमार्जनसहित निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा प्रभावकारी देखिएको र...