सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप २,४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको मृत्यु


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १६:४० 
  • काठमाडौं, ६ असार। गत २४ घण्टामा नेपालमा २ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ४५६ जना निको भएर घर फर्केका छन्।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६७७ पीसीआर परीक्षण गर्दा १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २४९ परीक्षण गर्दा १ हजार २१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    गएको २४ घण्टामा ५१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५५ हजार ५३२ जना आइसोलेसनमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.