समाज
चितवन,७ असार । जिल्लामा कोरोना संक्रमणका कारण एक जना शिक्षकको मृत्यु भएको छ । चितवन माध्यामिक विद्यालयमा अध्यापनरत ५६ वर्षिय रामजी अधिकारीको कोरोनाका कारण मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ४ बस्ने अधिकारीलाई यही असार ३ गते कोरोना...
सिन्धुपाल्चोक, ७ असार । मेलम्चीमा करेण्ट लागेर एक युवकको ज्यान गएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी अन्दाजी ३० वर्षीय धर्म दुलालको आज बिहान मृत्यु भएको हो । सोही घटनामा...
हुमाकान्त पोखरेल तम्घास, ७ असार । मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७...
पोखरा, ७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ । सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन...
काठमाडौं,७ असार । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि...
चितवन,७ असार । जिल्लामा पछिल्लो २४ घण्टाको समयमा १ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ९९ जना पिसिआर परिक्षण बिधिबाट र २९ जना मा एन्टीजिन बिधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको हो । कार्यालयका...
चितवन, ७ असार । जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म स्क्रफटाईफसका संक्रमितको संख्या बढेको छ । अघिल्लो वर्षको तुलनामा डेङ्गुका संक्रमित भने घटेका हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको हालसम्म २९३ जनामा स्क्रफटाईफसको संक्रमण...
वीरेन्द्रनगर, ७ असार । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको...
काठमाडौँ, ७ असार । भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै...
राँझा, ७ असार। कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल...













