सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना महामारीको यस विषम परिस्थितिमा स्वास्थ्य सामग्री वितरण गर्दै चितवन कांग्रेस सचीव जोशी


  •    न्युजभित्तो/६ असार २०७८, आईतवार १८:४४ 
  • चितवन,६ असार । कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी स्वास्थ्य सामाग्री वितरणमा व्यस्त हुनुहुन्छ।

    आफ्नो भातृसंस्था,शुभेच्छुक संस्था,सामाजिक कार्य गर्दै आएका सामाजिक संस्थाहरूलाई जोशीले स्वास्थ्य सामाग्री अन्तर्गत माक्स,सेनिटाइजर वितरण गर्नु भएको हो।

    त्यसै गरि यो लकडाउनमा पनि जोशीले चितवन जिल्लाका विभिन्न ठाउँहरुमा रहेका स्वास्थ्य केन्द्र,सर्वसाधारणहरुलाई उहाँले आफू आबद्ध स्वास्थ्यकर्मीहरुसित समन्वय गरि स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो।

    अहिलेको कोरोना कहरमा गरि जोशिले आज दिनका सम्म १०,०००पिस माक्स र सेनिटाइजर वितरण गरिसक्नुभएको छ।

    यस विषम परिस्थितिमा आफ्नो जिल्लाका जनताहरुको स्वास्थ्य सुरक्षामा आफुले सधैं बिशेष ख्याल गर्दै आएको समेत जानकारी दिदै र कोरोना कहरबाट बच्नका लागि सबैभन्दा उत्तम उपाय भनेको माक्स रहेकोले जोशीले माक्स नै पहिलो प्राथमिकतामा राखेर सो स्वास्थ्य सामाग्रीहरु वितरण गरेको बताउनुभयो। जोशीले यस भन्दा अगाडिको कोरोना समयमा पनि स्वास्थ्य सामाग्री हस्तान्तरण र वितरण गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.