समाज
चितवन,१३ असार । देशको केन्द्र भागमा रहेको भरतपुर महानगरले अन्य महानगर भन्दा आफुलाई सुसंस्कृत र सुसभ्य महानगरका रुपमा विकास गर्दै लगेको छ । भौतिक पुर्वाधार निर्माण देखी जनताका सबै खाले समस्याको समाधानमा यहाँका जनप्रतिनिधि अहोरात्र खटिएका छन् । जनताको प्रमुख...
कञ्चनपुर, : सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ ९४५ दशमलव ९३० हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो...
खोटाङ : धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गद्र्धनलगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको...
मकवानपुर : इलाका प्रहरी कार्यालय नेवापानीले अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय बबुलाल मोक्तान र २६ वर्षिय राजु प्रजा रहेका छन् । मनहरीबाट हेटौडा तर्फ जाँदै गरेको...
भरतपुर : चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको मृत्यु भएन...
बैतडी : पहिराले खानेपानीको संरचनामा क्षति पुयाएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति पु¥याएसँगै दुई सय घर परिवार खानेपानीबाट वञ्चित भएका छन् । गत शुक्रबारको पहिराले सूर्नया गाउँपालिका–३ धरमघरमा खानेपानी...
काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ। मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका...
रसुवा : टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो । स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये...
किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...
दमौली, : पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई...











