सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप ५१ संक्रमणमुक्त, ३९ जना थपिए


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १५:३७ 
  • भरतपुर : चितवनमा पछिल्लो २४ घन्टामा ३९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ३९ जना संक्रमित हुँदा संक्रमणमुक्त हुनेको संख्या ५१ जना रहेको छ । चितवनमा आइतबार कोरोना संक्रमणका कारण कसैको मृत्यु भएन ।

    भरतपुर महानगरमा २६, खैरहनीमा १, माडीमा ७, रत्ननगरमा २, राप्तीमा १, कालिकामा २ र इच्छाकामनामा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ९२० पुगेको छ ।

    आज आइतबारसम्म हस्पिटल आइसोलेसनमा ९२, होम आइसोलेसनमा ८२९जना र पब्लिक आइसोलेसनमा ३३ रहेका छन्। १४ हजार ६२७ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २७९ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.