समाज

झापाका दुई गाउँपालिकाले जनताको विद्युत् शुल्क तिरिदिने
-न्युजभित्तो

झापा, १४ असार  । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत...

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना
-न्युजभित्तो

डोटी, १४ असार  । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६...

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिने
-न्युजभित्तो

गण्डकी, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै...

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण
-न्युजभित्तो

रसुवा, १४ असार । लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल...

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे
-न्युजभित्तो

बलेवा, १४ असार । कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ । रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि...

चितवनमा कोरोनाका कारण बन्दीको मृत्यु
-न्युजभित्तो

चितवन, १४ असार। कारागार कार्यालय भरतपुरमा रहेका एक वन्दीको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर १० का २४ वर्षिय पुरुष रहेका छन् । लागु औषध मुद्धामा पक्राउ परि पुरपक्षका लागि कारागार कार्यालय नवलपरासीबाट...

गैँडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा
-न्युजभित्तो

नवलपुर, १४ असार । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडा मुद्दाका फरार...

समाचारले बलेको चेपाङको चुल्हो
-न्युजभित्तो

नारायण अधिकारी चितवन १४ असार । फागुनदेखि साउनसम्म कन्दमूलमा गुजारा चल्ने चेपाङ समुदायको चुल्हो यतिबेला समाचारले बालेको छ । जिल्लाका पत्रकारहरुले चेपाङको ओसाएको चुल्होलाई चित्रण गरेर लेखिएका समाचारले नै उनीहरुको चुल्हो तातेको हो । जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ ९प्रजा०...

मदन जन्यन्तीमा दासढुंगामा वृक्षारोपण र सरसफाई हुने
-न्युजभित्तो

चितवन, १३ असार । ७० औं मदन जयन्ती (असार १४ गते) को अवसरमा दासढुंगामा वृक्षारोपण र सरसफाई हुने भएको छ । मदन भण्डारी फाउण्डेशन चितवन र मदन–आश्रित स्मृति प्रतिष्ठान दासढुंगा ईकाइको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । नेपाल कम्युनिष्ट...

नेपाल ग्रामीण पुनर्निमाण संस्थाले ग-यो इच्छाकामनामा स्वास्थ्य सामाग्री सहयोग
-न्युजभित्तो

 चितवन, १३ असार । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आरआरएनले आइतबार गाउपालिकामा पुगेर सात लाख बत्तिस हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । आज एक कार्यक्रमकावीच आर आर एनका प्रतिनिधि...