सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटिपट, तीन जना पक्राउ


  •    न्युजभित्तो/१३ असार २०७८, आईतवार १४:४७ 
  • काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ।

    मेडिकल अफिसर डा रोविश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारमाथि मदिरा सेवन गरी अस्पतालमा पुगेका केही व्यक्तिहरुले कुटपिट गरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अरुण कुमार मिश्रले जानकारी दिए।

    चिकित्सकमाथि कुटपिट गर्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरिसकेको डिएसपी भेषराज रिजालले जानकारी दिए।

    प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।जिल्ला प्रहरी कार्यालयले कुटपिटमा परेका चिकित्सकलाई पनि घटनाको विषयमा जानकारी लिन प्रहरी कार्यालयमा बोलाइएको जनाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.