समाज

दलितका नाममा विभेदविरुद्ध सामाजिक अभियान चलाइनुपर्ने
-न्युजभित्तो

काठमाडौंः दलितका नाममा विभेदको अन्त्यका लागि सामाजिक अभियान चलाइनुपर्नेमा अगुवाहरुले जोड दिनुभएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले जुम प्रविधिबाट आयोजना गरेको अन्वेषण यात्रा कार्यक्रमअन्तर्गत सामाजिक स्तरीकरण र यसको प्रभाव विषयक कार्यक्रमका सहभागीले सबै जात जातिबीच सामाजिक सद्भावको वातावरण...

विपद्मा परेकालाई सघाऔँः धैर्य नगुमाऔँ
-न्युजभित्तो

नारायण न्यौपाने, काठमाडौः भूकम्पले हाम्रो घर ढल्दैमा आगोले हाम्रो बस्ती जल्दैमा पहाडको पखेरो, तराईको फाँट बाढी पहिराले लग्दैमा हाम्रो साहस डगमगाउँदैन हाम्रो धैर्य खलबलाउँदैन।।।’ गीतकार आशबहादुर तामाङको शब्द तथा गायक सत्यराज आचार्य र साथीको स्वरमा बज्ने यस गीतमा प्राकृतिक प्रकोपबाट भएका धनजन क्षतिका घटनाको स्मरण गराउँदै...

माडीका योजनाहरुको अनुगमन निरीक्षण
-न्युजभित्तो

माडी १२ असार । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर, चितवनमार्फत रिउ नदी प्रणाली अन्तर्गत माडी क्षेत्रमा गत वर्ष र यस आर्थिक वर्षमा सम्पन्न भएका र सञ्चालनमा रहेका बिभिन्न कार्यक्रमहरुको अनुगमन निरीक्षण कार्य आज शनिबार...

सात हजार पाँच सयलाई खाना खुवाएपछि समापन भयो ‘बचौं र बचाऔं अभियान’
-न्युजभित्तो

चितवन, १२ असार । जिल्लाका ६ जना पेशागत युवाहरुले शुरु गरेको “बचौं र बचाऔं –एक आशाको किरण” अभियान ७ हजार ५ सय जनालाई खाना खुवाएपछि समापन गरिएको छ । भरतपुरको चौबीसकोठीमा दीप प्रज्ज्वलन गरी आज कार्यक्रमको समापन गरिएको हो...

करेन्ट लागेर एक जनाको मृत्यु
-न्युजभित्तो

मकवानपुर :  विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१३ चुच्चेपानीस्थित घरमा विद्युतको मिटर बक्स खोलेर चेक गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

बाढीले मेलम्चीमा एक घर बगायो
-न्युजभित्तो

सिन्धुपाल्चोक : लगातारको वर्षाले मेलम्ची नगरपालिका–११ मा एक घर बगाएको छ । स्थानीयवासी गोपाल दुलालको तीनतले घर आज बिहान बगाएको हो । मेलम्ची र इन्द्रावती खोलामा पानीको बहाव बढेकाले सो घर बगाएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले...

सीडीओको नक्कली फेसबुक बनाएर पैसा मागिएपछि…
-न्युजभित्तो

कञ्चनपुर  : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्बिर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गर्दै आएको पाइएको हो । “नक्कली...

बालसुधार गृहबाट हामफालेर ३ जना भागे
-न्युजभित्तो

 विराटनगर : विराटनगरस्थित बालसुधार गृहमा राखिएका चार जना बाल बिझ्याइँकर्ता भागेका छन् । उनीहरु तीन तलामाथिबाट हामफालेका प्रहरीले जनाएको छ । उनीहरुमध्ये एक जना पुनःपक्राउ परेका छन् भने अरु तीन जना फरार छन् । बालसुधार गृहका प्रमुख मिलन चौहानका अनुसार...

सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स
-न्युजभित्तो

काठमाडौँ,  : मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत...

‘प्रदेश नं २ चिकित्सा विज्ञानको केन्द्र बन्ने’
-न्युजभित्तो

सप्तरी,  : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले प्रदेश नं २ लाई चिकित्सा विज्ञानको केन्द्रका रुपमा स्थापित गराउन सहयोग पुग्ने बताउनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज...