समाज

बाढीपहिरा पीडितलाई छिमेकीको साथ
-न्युजभित्तो

तनहुँ, १४ असोज । असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ । बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता...

भवन निर्माण सुरुभएको एक वर्षपछि काठको अनुमति
-न्युजभित्तो

दार्चुला, १४ असोज । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो । तत्कालीन...

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन
-न्युजभित्तो

लमजुङ, १४ असोज । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा...

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो
-न्युजभित्तो

उदयपुर, १४ असोज । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् । कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक...

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता
-न्युजभित्तो

काठमाडौं,१४ असोज । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा नेपालसँगै वर्तमान विश्वका चासोका मुद्दा, द्विपक्षीय तथा बहुपक्षीय हितका विषयमा नेपालको राष्ट्रिय अभिमत प्रस्तुत गरेर परराष्ट्रमन्त्री डा नारायण खड्का आज अमेरिकाबाट स्वदेश फर्कनुभएको छ । महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही...

इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने ? यी हुन् ५ काइदा
-न्युजभित्तो

सोसल मिडियाको अहिलेको जमानामा अधिकांश युवाहरु इन्स्टाग्राममा उपस्थित छन् । फोटो शेयरिङ एप इन्स्टाग्राममा आफ्ना उत्कृष्ट तस्वीरहरु शेयर गर्ने होडबाजी चल्छ आम प्रयोगकर्तादेखि सेलिब्रेटीसम्म । इन्स्टाग्रामका आफ्नो पोस्टमा कति लाइक्स, शेयर्स, कमेन्ट्स आएका छन् तथा आफ्ना फलोअर्स कति छन् ?...

संसद्मा अवरोध कायमैः महालेखा परीक्षकको प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । प्रतिनिधिसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोेधका कायमै राख्दा सुचारु हुनसकेको छैन । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक...

भारतमा रोजगारी गरी घर फर्किनेले गाउँमा बढ्यो चहलपहल
-न्युजभित्तो

डोटी, १४ असोज । छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् । भारतबाट रोजगारी गरी...

ब्लड क्यान्सरपीडित बालकको उपचारमा रु पन्ध्र लाख बढी सहयोग
-न्युजभित्तो

रामपुर (पाल्पा), १४ असोज । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो...

राष्ट्रिय भलिलब : एपिएफद्वारा पुलिस पराजित
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको...