समाज
काभ्रेपलाञ्चोक, १५ असोज । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेको छ । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो मात्राको खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट र गालीगलौज गर्ने स्थानीयवासी अनिल पोटलाई कारबाही माग गरिएको हो । पोटेले...
बुटवल,१४ असोज । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने...
काठमाडौं,१४ असोज। प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापतिले राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिताको विषय संविधानको कार्यान्वयनको विषय भएको औँल्याएका छन् । संसद् सचिवालयले आज नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानको प्रस्तावनामा नै सहभागिता मात्रै नभएर समानुपातिक...
काठमाडौं,१४ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच...
चितवन,१४ असोज । नेपाल रेडक्रश सोसाइटीले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना कहरको समयमा आबश्यक पर्ने स्वास्थय सामाग्री अस्पताललाई सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले...
काठमाडौं,१४ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न आदेश जारी गरेको छ। आज राति १२ बजेदेखि अर्को आदेश नभएसम्म यस्ता कार्य नगर्नर नगराउने प्रशासन कार्यलयले आदेश जारी...
काठमाडौं,१४ असोज । यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरिएको छ। असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६...
काठमाडौं,१४ असोज । बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टाका लागि उडानमा रोक लगाएको छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो। उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि...
बेनी, १४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न ९ब्रेकथ्रु० भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार ५०० मिटर लामो टनेलको बुधबार ब्रेकथ्रु भएको हो । आयोजनाका...
चितवन, १४ असोज । पछिल्लो २४ घण्टामा चितवन जिल्लामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा पिसीआर परिक्षणबाट ३४ जना र एन्टिजेन परीक्षमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । भरतपुर...












