समाज

नदिजन्य पदार्थ चोरी गरे २५ हजार जरिवाना
-न्युजभित्तो

चितवन,१३ असोज । खोलाहरुमा नदिजन्य पदार्थको चरम दोहन हुन थालेपछि स्थानीय तहले कडाई गर्न थालेका छन् । दिन प्रतिदिन चोरी निकासी वढ्दै गए पछि यहाँका खैरहनी र रत्ननगर नगरपालिकाले चोरी नियन्त्रणका लागि कडाई गरेका हुन् । उनीहरुले चोरी निकासीमा सलग्न...

सेवा निवृत्त सैनिकको रहरलाग्दो कालिजपालन
-न्युजभित्तो

गलेश्वर, १३ असोज । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फाँपरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन...

धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक  कार्यक्रममा उहाँले सांस्कृतिक निधि, पारिवारिक र...

तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान
-न्युजभित्तो

रुपन्देही, १३ असोज । तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो । यही असोज १२...

पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ
-न्युजभित्तो

पाल्पा, १३ असोज । पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले पक्राउ गरेको हो । गोरखा पालुङटारका दीपक...

मानवअधिकार मैत्री समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : मन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले मानवअधिकारको अभियानलाई सार्थक बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा आयोजना गरेको ‘मानव अधिकारमैत्री पत्रकारिता’ विषयक तीनदिने तालिमको उद्घाटन कार्यक्रममा...

ज्येष्ठ नागरिक आवास गृहको भवन वडा कार्यालयलाई हस्तान्तरण
-न्युजभित्तो

सर्लाही, १३ असोज । सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके ९जेभी०का प्रतिनिधि...

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन
-न्युजभित्तो

रुपन्देही, १३ असोज । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक असोज २० गते बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल ९नेकपा एमाले० संसदीय दलले...

विद्यालयका कर्मचारीको तलब वृद्धि
-न्युजभित्तो

स्याङ्जा, १३ असोज । हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको...

२१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन
-न्युजभित्तो

वालिङ, १३ असोज । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिनुभयो...