समाज

पूर्वाधारको कमीले पर्यटकीयस्थल ओझेलमा
-न्युजभित्तो

गोदावरी, १४ असोज । पर्यटकीयस्थलको प्रचुर सम्भावना भएको सुदूरपश्चिममा आवश्यक पूर्वाधारको कमीले ओझेलमा परेका छन् ।चर्चामा रहेका पर्यटकीयस्थलहरूमा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा पर्दै गएका हुन् । कुनै पनि पर्यटनस्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित गाँसबाससँगै अन्य कुरा...

यो वर्ष मनसुन लम्बिने, कहिले सम्म पर्छ पानी?
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको छ। जसका कारण पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली भई एकरदुई स्थानमा हल्का वर्षा...

मेयरज्यू ! बाटो कहिले बन्छ ?
-न्युजभित्तो

रामबहादुरथापा बागलुङ, १४ असोज । गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो । नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने...

राउटेको गणना अन्तिममा
-न्युजभित्तो

कर्णाली, १४ असोज । स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र...

प्रतितोला रु २०० ले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं,१४ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला...

महाकाली नदीमा झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन माग
-न्युजभित्तो

दार्चुला, १४ असोज । महाकाली नदीमा तुइन विस्थापनअन्तर्गत निर्माण हुनुपर्ने झोलुङ्गे पुल निर्माण कार्य अघि बढाउन नेपाली कांग्रेसले माग गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ जोड्ने मालघाट र वडा नम्बर ४ जोड्ने मलघट्टेमा तुइन विस्थापनअन्तर्गत झोलुङ्गे पुल...

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन
-न्युजभित्तो

विराटनगर, १४ असोज  । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७÷७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८...

निःशुल्क उपचारपछि जन्मियो चितवन मानव सेवा आश्रम
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १४ असोज । उपचारपछि सहयोगापेक्षीलाई राख्ने ठाउँको अभावमा जन्मिएको यहाँको चितवन मानव सेवा आश्रमले १७० जनाको उद्धार गरिसकेको छ । आश्रमले सडकमा अलपत्र परेका घाइते तथा बिरामीको उद्धार गरी उपचारपछि आश्रय दिँदै आएको हो । चितवन मेडिकल कलेजका...

नेपालमा पछिल्लो २४ घण्टामा ११५७ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१३ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार  १५७ जनामा...

नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरणले
-न्युजभित्तो

काठमाडौं,१३ असोज । ‘द भ्वाइस अफ नेपाल(३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको...