समाज
काठमाडौँ,२६ माघ। सम्पादक समाज नेपालले पत्रकार राजेन्द्र बानियाँ र विष्णुप्रसाद नेपाललाई पुरस्कृत गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरिएको गोविन्द वियोगी पत्रकारिता पुरस्कार यस वर्ष हिमालय टेलिभिजनका समाचार प्रमुख बानियाँलाई प्रदान गर्ने निर्णय गरिएको...
चितवन, २६ माघ । इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर...
कास्की,२५ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्याउने दावी गरेका छन् । मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्याउने बताएका हुन् । अन्नपूर्ण बहुप्राविधिक...
काठमाडौं,२५ माघ- पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो। ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको...
चितवन, माघ २५। कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मददाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो । सोमबार सरकारले निर्वाचन घोषणा गरेकै दिन सोमबार निर्वाचन कार्यालयमा झण्डै २०० जना मतदाता नामावलीमा नाम दर्ताको लागि आएको...
काठमाडौं,२५ माघ। प्रतिनिधि सभाको बैठक भोलि बिहीबार बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ । बैठकका लागि सम्भावित कार्यसूचीको तयारी भइरहेको छ । प्रतिनिधि सभामा पेस गर्न बाँकी रहेका विभिन्न संवैधानिक...
काठमाडौं,२५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कमल थापाले पार्टीबाट राजीनामा दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । अध्यक्ष लिङदेनले थापाले उठाउँदै आएका माग सम्बोधन गर्न पदाधिकारी बैठक बोलाइसकेपछि अनपेक्षित निर्णय आएको बताए । थापाले राजीनामा दिएको कुरा सामाजिक...
काठमाडौं,२५ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले (राप्रपा) छाडेको घोषणा गरेका छन् । थापाले गृहजिल्ला मकवानपुर पुगेर पत्रकार सम्मेलनमार्फत् राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । थापाले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् ।...
माघ२५। चितवनमा अहिले धमाधम बालबालिकाहरुमा कोरोनाविरुद्धको ‘मोर्डना’ खोप लगाउने अभियान चलिरहेको आइतबारदेखि भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप अभियान चलिरहेको छ । यसअभियानको दुई दिनमै ३५ हजार २१८ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले...
काठमाडौँ, २५ माघ। नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गरेका छन् । आज मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै...












