सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दुई दिनमा ३५ हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप


  •    न्युजभित्तो/२५ माघ २०७८, मंगलवार १३:५२ 
  • माघ२५। चितवनमा अहिले धमाधम बालबालिकाहरुमा कोरोनाविरुद्धको ‘मोर्डना’ खोप लगाउने अभियान चलिरहेको

    आइतबारदेखि भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप अभियान चलिरहेको छ । यसअभियानको दुई दिनमै ३५ हजार २१८ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

    हिजो ९सोमबार० मात्रै १८ हजार ९९० जना बालबालिकाले खोप लगाएको कार्यालयले जनाएको छ । सोमबार भरतपुरमा ९ हजार ५०५, रत्ननगरमा ३ हजार ७२८, राप्तीमा २ हजार १२१, कालिकामा एक हजार ६३५, इच्छाकामना गाउँपालिकामा एक हजार ४५ र माडी नगरपालिकामा ९५६ जनाले खोप लगाएका छन् ।

    स्वास्थय कार्यालयका अनुसार हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरमा २० हजार ६६२ जनाले खोप लगाएका छन् भने रत्ननगरमा ६ हजार २४४, माडीमा २ हजार ५८८ जना, कालिकामा २ हजार ५५८ जना, राप्तीमा २ हजार १२१ जना र इच्छाकामनामा एक हजार ४५ जनाले खोप लगाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह
    दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ
    भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति
    • चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    • विजयादशमीका समयमा बागमती प्रदेशमा दुर्घटना घट्यो
    • एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित
    • इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.