समाज
काठमाण्डौं, २६ माघ । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने...
काठमाडौँ,२६ माघ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन् । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले सो निर्देशन दिएका हुन् । जनता समाजवादी पार्टी...
काठमाडौँ,२६ माघ। हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू...
काठमाडौं,माघ २६। अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध काठमाडौंको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । ८ वटा राजनैतिक संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा ९क्रान्तिकारी...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवासँग सत्ता सहकार्य गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...
महेन्द्रनगर, २६ माघ। भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो ।...
काठमाडौं,२६ माघ। गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच भेटघाट भएको छ। बुधबार गृह मन्त्रालयमा भएको उक्त भेटघाटमा निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका...
सुर्खेत,२६ माघ । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको सचेतक पदमा अमृता शाही नियुक्त भएका छन् । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन् । यसअघिका सचेतक हिमबहादुर शाही...
काठमाडौं,२६ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्दै छ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे बालुवाटारमा छलफल हुन लागेको एक नेताले जानकारी दिए । एक नेताका अनुसार काँग्रेस म्याद...
काठमाडौँ, २६ माघ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण...











