समाज
डोटी, २५ माघ। सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ । नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच,...
काठमाडाैं, २५ माघ। सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले आजदेखि स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन स्थगित गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको...
चितवन, माघ २४। भरतपुरका विभिन्न क्षेत्रका विद्युतीय, टेलिफोन र ईन्टरनेट तार भूमिगत हुने भएको छ । अबको दुई वर्ष भित्र पुलचोकबाट पारस बसपार्क, आपटाँरी हुँदै पुलचोकसम्मका विद्युतीय तार पहिलो चरणमा भूमिगत हुने भएको हो । विद्युत कार्यालय आपटाँरी सबस्टेसनका इञ्जिनियर...
काठमाडौँ,२४ माघ। गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ । सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको...
काठमाडौं,२४ माघ । सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । भूमि आयोगको मान्छे हुँ जमिन दिलाई दिन्छु भन्दै सुकुम्बासीसँग रकम लिई ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका–८ बानियाटार बस्ने झापा भद्रपुर नगरपालिका–३ घर भएका ३८ वर्षीय...
रुपन्देही,२४ माघ। बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा आयोजित प्रदर्शनमा झडप भएको हो । अनेरास्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन घोषणाको माग...
काठमाडौँ,२४ माघ। विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी ९पासपोर्ट० जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट गरिएको पहिलो सफल...
काठमाडौं,२४ माघ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले बिपी कोईराला, शुवर्ण शम्सेरजस्ता नेताहरुको सम्झना गर्ने समय आएको बताएका छन् ।उपसभापति गुरुङले गणेशमान सिंह, किशुनजीको जस्तो निष्ठा गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाको जस्तो चट्टानी अडान भएको नेता आवश्यक भएको बताए...
चितवन, २४ माघ। यहाँको मैयादेवी कन्या क्याम्पसमा बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित ९बुहारी० हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७०...
सिन्धुपाल्चोक, २४ माघ। सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रहरीका अनुसार बलेफी गाउँपालिका–७, माथिल्लो चिम्लिङमा आइतबार साँझ विजय तामाङले मादकपदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको हो । आरोपित विजयलाई...












