समाज
काठमाडौँ,२७ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निकै महत्वपूर्ण महाशाखा हो नीति, योजना तथा अनुगमन महाशाखा। उक्त महाशाखाको प्रमुख पद भने यतिबेला रिक्त छ। माघ १६ गते महाशाखाका प्रमुख डा तारा पोखरेलले उमेरका आधारमा अनिवार्य अवकाश पाएपछि उक्त पद...
काठमाडौँ,२७ माघ। काभ्रेको धुलिखेलमा राष्ट्रिय सभाका उपाध्यक्ष र प्रदेशसभाका उपसभामुखबीच अन्तरक्रिया आयोजना भएको छ । अन्तरक्रियाको सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बिहान उद्घाटन गरेका छन् । संघीय संसद सचिवालयको आयोजनामा राष्ट्रिय सभाका माननीय उपाध्यक्ष र प्रदेश सभाका माननीय उपसभामुखबीच अन्तरक्रिया एवं...
भक्तपुर, माघ २७ राष्ट्रिय। परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ । गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्याल समक्ष पेश गरेको मागका...
काठमाडौं, २७ माघ। स्थानीय चुनावको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनका केहि नेताहरु चुनावमा ५ दल एक भएर जाने दावी गर्दी आएका छन्। विशेष गरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु पनि चुनावमा...
चितवन,२७ माघ। जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक ९हेल्थ एसिस्टेन्ट० २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६...
विराटनगर, २७ माघ। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा...
२७ माघ। मुगुका सांसद मोहन बानियाँबिरुद्ध जुम्लाकी एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बनियाँले आफुलाई बलात्कार गरेको ती महिलाको आरोप छ । बलात्कारको आरोपमा महिलाले दिएको जाहेरी बिहीबार दर्ता गरिने जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ,२७ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको पदाधिकारी बैठक आज बस्दैछ । काठमाडौँको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो बैठक बस्न लागेको हो । राप्रपाको पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक बोलाइएको हो । आज...
काठमाडौं,२७२७ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काठमाडौंमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ...
चितवन, २७ माघ। भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो । पहिलो चरणमा एक लाख ८०...












