मोटरसाइकल र स्कुटर एक-आपसमा ठोक्किदा चालकको मृत्यु
न्युजभित्तो/२ फाल्गुन २०७८, सोमबार १२:५६
रुपन्देही, २ फाल्गुन। कपिलवस्तुमा मोटरसाइकल र स्कुटर एक–आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार लु.३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २–०३–०२१ प ९६०२ नम्बर स्कुटर ठोक्किदा वाणगंगा नगरपालिका-८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको छ ।