समाज
काठमाडौं,२८ माघ। नेपाली काँग्रेसको सभापति पदका प्रत्यासी एवं नेता डा. शेखर कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई टक्कर दिंदै ५ बुँदे प्रस्ताव राखेका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले आफ्नो...
चितवन,२८ माघ। कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड ९११।१४ मिलियन अमेरिकी डलर० को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो । महानगरपालिकामा जनप्रतिनिधि आएसँगै...
चितवन, २८ माघ। जिल्लामा कुखुरामा लाग्ने बर्डफ्लू रोगको संक्रमण देखिएको छ । राप्ती नगरपालिका वडा नं. ६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी...
प्रकाश सिलवाल काठमाडौँ, २८ माघ । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जनलगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र...
काठमाण्डौं, २७ माघ । भरतपुरमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले निकुञ्ज, सडक र वनका कर्मचारी, नेपाली सेना र निर्माण कम्पनीलाई दोषी ठहर गरेको छ । प्रतिवेदनले कर्मचारीहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको...
काठमाडौं, २७ माघ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी नियमावली र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । संशोधित पार्टी नियमावलीमा पार्टी विभागहरुको आकार बढाइएको छ । जारी निर्देशिका अनुसार एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५...
काठमाडौं,२७ माघ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दल विदेशीले बनाइदिएको दावी गरेका छन् । पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, “शान्ति प्रक्रियामा आइसकेपछि मधेसको सम्बोधन माओवादीले गर्न सक्दैन भनेर केही पार्टी जन्माइए।” “ती...
बाँके, २७ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मिनी क्यासिनो सञ्चालन वापतको ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटलले रु ३८ करोड १० लाख...
चितवन,२७ माघ। विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् । सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको...
काठमाडौं,२७ माघ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनः महानगरको प्रमुखमा उठ्ने दावी गरेका छन् । मेयर शाक्यले बिहीबार कार्यक्रममा बोल्दै पार्टीले पुनः जिम्मेवारी दिए महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेको बताएका हुन् । मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको...













