लाक्पा तामाङले कमल थापालाई दिए ‘राप्रपा नेपाल’को उपहार
न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १६:०५
काठमाडौं,१ फाल्गुन। लाक्पा तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै कमल थापालाई राप्रपा नेपाल जिम्मा लगाएका छन् । विगतमा राप्रपा नेपाल कमल थापाले नै बनाएकाले आफूले नेतृत्व छाड्नु स्वाभाविक भएको तामाङले बताएका छन् ।
प्रेस विज्ञप्तिमा भनेका छन्, “एकदिन यस्तो अवस्था आउने छ तथा कमल थापालाई फेरी राप्रपा नेपालको आवश्यकता पर्नेछ र मेरो सोचाई अहिले प्रमणित भएको छ ।”