समाज

शिवम् सिमेन्ट उद्योगमा युवकको मृत्यु
-न्युजभित्तो

हेटौँडा,३ चैत्र ।  उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...

निकुञ्जमा गैंडाको आक्रमणबाट बच्न पोखरीमा हामफाल्दा सेनाका जवानको मृत्यु
-न्युजभित्तो

चितवन, ३ चैत । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ...

बालिका हत्या प्रकरण : न्याय माग्ने महिला प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

विराटनगर,२ चैत। डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ । मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो । राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा...

संविधानमा व्यवस्था भएबमोजिम नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्छ : महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौं,१ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा व्यवस्था भएबमोजिम नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्नुपर्ने बताएका छन् । पुर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले नागरिकको स्वास्थ्यको हकलाई स्थापित गर्न जनप्रतिनिधिले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताए । आज सहरी स्वास्थ्य प्रवद्र्धन...

१६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा २८ वर्षीय ठकुरी पक्राउ
-न्युजभित्तो

भक्तपुर,१ चैत्र। भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार बलात्कारको आरोपमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमी बस्ने ठकुरीलाई सोमबार...

हुम्लाको अदानचुलीका ३ हजार नागरिक ८ महिनादेखि अन्धकारमा
-न्युजभित्तो

सिमकोट,१ चैत्र।  हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन् । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण...

चितवनमा गाईको शोकमा एक योगी बसे किरिया
-न्युजभित्तो

रत्ननगर, १ चैत्र । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका-१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी...

निजामती कर्मचारी सङ्गठनमा कोइराला
-न्युजभित्तो

काठमाण्डौं, १ चैत । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको सोमबार सम्पन्न दुईदिने ११औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ । उहाँ यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र...

चिठ्ठा परेको लोभमा फस्दा गुम्यो २९ लाख
-न्युजभित्तो

काठमाण्डौं, १ चैत । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड...

२० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

सुनसरी,३० फाल्गुन। सुनसरीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । मानव तस्करीको अरोपमा प्रहरीले भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेका छन् । प्रहरीका अनुसार २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो ।...