समाज

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप
-न्युजभित्तो

काठमाडौँ,३० फागुन। (नेकपा माओवादी) केन्द्र निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगगाएका छन् । अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति...

भरतपुरको प्रेमबस्तीमा प्राईम केवलको बलेरो दुर्घटना, १० घाईते
-न्युजभित्तो

चितवन, ३० फागुन । भरतपुरको तोरीखेतमा भरतपुरतर्फ आउँदै गरेको बलेरो जीप दुर्घटना हुँदा १० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ तोरीखेत प्रेमबस्तीमा कुकुरलाई ठक्कर दिई अनियन्त्रित भएर बलेरो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले...

तनहुँ दुर्घटनामा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो
-न्युजभित्तो

काठमाडौं,३० फाल्गुन। तनहुँको आबुखैरेनीमा भएको दुर्घटनामा ज्यान गुमाएका ३ जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो पृथ्वी राजमार्ग स्थित आबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र टाटासुमो ठोक्किएको थियो । दुर्घटनामा परेर ग।३च ६०१२ नम्बरको टाटा सुमोमा सवार तनहुँ शुक्ला गण्डकी–८...

आँबु खैरेनीमा बस र सुमो ठोक्किदा तीन जनाको मृत्यु, नौ घाईते
-न्युजभित्तो

चितवन, २९ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ ऐनापहरामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन्। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी...

राप्ती नगरपालिका सामाजिक विकासमा नेपालमै उत्कृष्ट घोषणा
-न्युजभित्तो

चितवन, २९ फागुन । चितवनको राप्ती नगरपालिका सामाजिक विकासमा नेपालमै उत्कृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघले आज २९ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । राप्ती नगरपालिकाका मेयर प्रभा बराललाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज उत्कृष्ट...

ताप्लेजुङको फुङ्लिङमा आगलागीबाट ६९ लाखभन्दा बढी क्षति
-न्युजभित्तो

फुङ्लिङ,२८ फाल्गुन ।  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ । ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको...

वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ
-न्युजभित्तो

चितवन,२८ फागुन। चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरिएको हो । यही...

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-न्युजभित्तो

मुग्लिन,२८ फागुन। चितवनमा मोटरसाइकल दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । इच्छाकानमा गापा २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना गापा २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हँुदा घटनास्थलमै...

कर्णाली प्रदेशका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने
-न्युजभित्तो

जाजरकोट,२७ फाल्गुन ।  कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ । विज्ञसहितको...

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन गरिने
-न्युजभित्तो

दमक,२५ फागुन। दमकमा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले...