२० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा भारतीय नागरिक पक्राउ
न्युजभित्तो/३० फाल्गुन २०७८, सोमबार १५:४७
सुनसरी,३० फाल्गुन। सुनसरीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । मानव तस्करीको अरोपमा प्रहरीले भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेका छन् ।
प्रहरीका अनुसार २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा उनलाई पक्राउ गरिएको हो । प्रहरीले उनलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।