समाज
ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक...
चितवन, २५ फागुन । कालिका नगरपालिकाले वडा अध्यक्षमाथि अभद्र व्यवहार भएको विरोधमा आज एक दिन सेवा बन्द गरेको छ । नगरपालिकाले आज एक सूचना प्रकाशित गरी आज दिनभरी नगरपालिका र वडा कार्यालयबाट दिईने सेवा बन्द हुने जनाएको हो । नगर...
लम्जुङ, २५ फागुन । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका...
गैँडाकोट,२४ फाल्गुन। नाबालिग १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई बयानका लागि इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । ती गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको...
लमजुङ,२४ फागुन। लमजुङमा घरेलु हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारदेखि प्रहरीले विभिन्न माध्यमबाट प्रयास गर्दै आएतापनि यसमा कुनै कमी आउन सकेको देखिँदैन । गरिबी तथा अशिक्षा, चेतनाको कमी र बेरोजगार, मादक पदार्थ सेवन लगायतका कारण जिल्लामा घरेलु हिंसा बढ्दै गएको...
रसुवा,२४ फाल्गुन। रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नैपर्ने ठाउँका रुपमा गोसाइँकुण्डको धार्मिक महत्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुनेभएकाले यात्रा सहजताको लागि पछिल्लो समय...
काठमाडौं, २४ फागुन । सुसाईट नोट लेखेर एकै परिवारका पाँच जनाले विष सेवन गरेका छन् । विष सेवन गरेका मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । काठमाडौंको रामकोटमा घरभित्र बेहोस अवस्थामा फेला परेलगत्तै...
काठमाडौं, २४ फागुन । आज ११२ औँ अन्तराष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसका अवसरमा यस वर्ष नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको छ । नारी मुक्ति...
चितवन, फागुन २३ । चितवनको स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा राप्ती नगरपालिका पहिलो भएको छ भने रत्ननगर नगरपालिका अन्तिम बनेको छ । राष्ट्रिय प्राकृतिक तथा बित्त आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार चितवनका सात पालिका मध्ये राप्ती प्रथम र रत्ननगर...
सर्लाही,२३ फागुन। नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि...











