स्वास्थ्य / शिक्षा

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
-न्युजभित्तो

दमौली,२ माघ  ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ। उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन...

चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा संक्रमण पुष्टि
-न्युजभित्तो

चितवन, १ माघ । चितवनमा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको अनुसार आज ३४४ जनाको पिसियार र १६ जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको १२०, खौरहनी नगरपालिकाको तीन, माडी नगरपालिकाको दुई, रत्ननगर...

त्रिभुवन विश्वविद्यालयमा माघ १० सम्म पढाइ बन्द, परीक्षा नरोकिने
-न्युजभित्तो

 काठमाडौं,१ माघ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै माघ १० गतेसम्म विदा दिएको छ । विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसले हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले माघ १० गतेसम्म विदा दिने जनाएको छ । विश्वविद्यालयको...

भरतपुर अस्पतालले भन्याे-‘सामान्य बिरामी तत्काल अस्पताल नआउनू’
-न्युजभित्तो

चितवन, १ माघ । काेभिड-१९ काे संक्रमण दर डरलाग्दो गरी उकालाे लाग्न थालेपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमण दर अत्यधिक बढेकाे उल्लेख गर्दै यसलाई ‘काेभिड-१९ काे उच्च...

नेपालमा पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौ,३० पुस । नेपालमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २० हजार ५६० जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

कोरोनाका बिरामीबाट अस्पताल भरिँदै : अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने
-न्युजभित्तो

काठमाडौँ, ३० पुस ।अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले...

चितवनमा आज १४६ कोरोना संक्रमित थपिए
-न्युजभित्तो

  चितवन, ३० पुस । चितवनमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ ।विगत केही दिनदेखी संक्रमितको संख्या दैनिक ९० को हाराहारीमा थपिएको थिए । आज भने संक्रमितको संख्या उच्च देखिएको छ स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा...

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने
-न्युजभित्तो

बैतडी,३० पुस। भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ...

वीर अस्पतालका ३० स्वास्थ्यकर्मीमा संक्रमण
-न्युजभित्तो

काठमाडौं,३० पुस । वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको एक चिकित्सकले जानकारी दिए । विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको छ ।...

काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २९ पुस । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ३४...