स्वास्थ्य / शिक्षा

एक्सपर्ट चितवनले मनायो २१औं वार्षिकोत्सव
-न्युजभित्तो

चितवन, २४ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विविध कार्यक्रम गरी २१औं वार्षिकोत्सव मनाएको छ । बिहीबार एक्सपर्ट बेस क्याम्प भरतपुरमा विभिन्न विधाको पुरस्कार वितरणको साथै केक काटेर वार्षिकोत्सव मनाएको हो । एक्सपर्टले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर...

आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार
-न्युजभित्तो

तनहुँ, २१ साउन । तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष तयार पारिएको छ । विसं २०७९ मङ्सिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारी समेत गरेको...

मुलुकभर २५ जना हैजाका बिरामी, सबैभन्दा धेरै ललितपुरमा
-न्युजभित्तो

काठमाडौं,  २० साउन । मुलुकभर हैजाबाट संक्रमित हुनेक्रम बढिरहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकनुसार यस वर्ष हालसम्म मुलुकभर २५ जनामा हैजा पुष्टि भएको छ । हैजाका बिरामीमध्ये ललितपुरमा मात्रै १६ जना छन् । काठमाडौंमा एक र...

बेसद्वारा उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई सम्मान
-न्युजभित्तो

भरतपुर, १९ साउन । भरतपुर इङ्लिस स्कुल सोसाइटी बेसको आयोजनामा विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई शुक्रबार भरतपुरमा सम्मान गरिएको छ । बेसका सदस्य विद्यालयबाट एसईई २०८० र आधारभूत तह उत्तीर्ण परीक्षा २०८० मा ४ जिपिए प्राप्त गर्ने विद्यार्थी, विद्यालय र...

डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौंमा
-न्युजभित्तो

काठमाडौं, १६ साउन । देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जना संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । जसमध्ये जुलाईका २९ दिनमा ५७४ संक्रमित...

विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
-न्युजभित्तो

गोरखा, १० साउन । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रममार्फत आवश्यक बजेट विनियोजन गरी पालिकाभित्रका सबै विपन्न र दलित...

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरपालिकाको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८०...

स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सिएमसीमा गत वर्ष पाँच करोड बढीको निःशुल्क सेवा
-न्युजभित्तो

चितवन, १ साउन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा रु पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी...

पदभार ग्रहण गर्दा स्वास्थ्यमन्त्री पौडेलले लगाएनन् मालाखादा, गरे यी दुई निर्णय
-न्युजभित्तो

काठमाडौं, ३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । त्यससँगै उनले दुई निर्णय गरे । उनले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने पहिलो निर्णय गरे । यस्तै, स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने...

नवलपरासीमा सर्पले टोकेर एक महिलाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३० असार । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान करिब ४ बजेतिर सुतिरहेकै स्थानमा प्रतापपुर गाउँपालिका ८ गंगापुरकी ३२ वर्षीय रुना पाललाई सर्पले टोकेको थियो । सर्पको टोकाइबाट बेहास भएकी पाललगत्तै उपचारको लागि सर्पदंश...