स्वास्थ्य / शिक्षा

रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान
-न्युजभित्तो

नवलपरासी, २५ असार । पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ । चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत...

हाेली भिजनबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना
-न्युजभित्तो

भरतपुर, १७ असार ।  होली भिजन पब्लिक स्कुलमा अध्ययन गरी एसईई २०८० उत्तीर्ण विद्यार्थीहरुलाई आज सोमबार बधाई ज्ञापन गर्दै शुभकामना प्रदान गरिएको छ । विद्यालयले आयोजना गरिएको कार्यक्रममको उद्घाटन गर्दै होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले...

कैलालीमा रगत अभाव
-न्युजभित्तो

गोदावरी (कैलाली), १६ असार । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ । उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी...

मानव अधिकार आयोगको कानुन संशोधन गर्न बाँकेमा सुझाव सङ्कलन
-न्युजभित्तो

जानकी (बाँके), २८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित मस्यौदा विधेयक उपर सरोकार भएकाहरुबीच आज यहाँ सुझाव सङ्कलन गरिएको छ । आयोगको केन्द्रिय कार्यालयले स्थलगत रुपमै सुझाव सङ्कलन गरेको हो । आयोगका कामलाई...

चितवनमा रगत पाउनै मुस्किल
-न्युजभित्तो

चितवन, २८ जेठ । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना ग¥यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए । गत चैत र वैशाख महिनामा मात्र पोखराको...

वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया
-न्युजभित्तो

काठमाडौँ, २७ जेठ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिनुभयो...

भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन,तीन साताभित्र जडान गरी सञ्चालन गर्ने
-न्युजभित्तो

चितवन, २३ जेठ । जिल्लाको भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो । अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलका अनुसार जर्मनीमा बनेको...

विद्यार्थीलाई धर्मसँस्कृतिप्रति उत्साह जगाउन धार्मिक हाजिरीजवाफ प्रतियोगिता
-न्युजभित्तो

तिलोत्तमा (रुपन्देह), २० जेठ । मौलिक सनातन धर्म सँस्कृतिप्रति विद्यार्थीहरुलाई उत्साह जगाउन आज यहाँ अन्तर विद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमामा रहेको श्री शान्ति दुर्गा मन्दिरले किराँत, बौद्ध र सनातन हिन्दू सँस्कृतिसँग सम्बन्धित प्रश्नहरु समेटेर...

स्थानीय र संसदीयको झल्को दिने गरी होली भिजनमा निर्वाचन सम्पन्न
-न्युजभित्तो

भरतपुर , ४ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा आज शुक्रवार विभिन्न क्लबहरुको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको लागि गठन भएको निर्वाचन समितिले दिएको जानकारी अनुसार शुक्रवार युवा...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
-न्युजभित्तो

वीरगञ्ज, २ जेष्ठ । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४...