स्वास्थ्य / शिक्षा

उदयपुरमा डेंगी हुँदा २५७ जना बिरामी
-न्युजभित्तो

उदयपुर, २२ कात्तीक । उदयपुरमा डेंगीका बिरामी बढ्न थालेका छन्। महामारीकै रूपमा फैलिएको डेंगीबाट पछिल्लो तीन महिनामा २ सय ५७ जना संक्रमित भएका छन्। डेंगीबाट कटारी नगरपालिकाका २९ वर्षीय एक पुरुषको साउन १० गते ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालयका...

चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई औषधि प्रदान
-न्युजभित्तो

मुग्लिन (चितवन), २२ कात्तिक । इच्छाकामना गाउँपालिका–१ भाराङमा रहेको सामुदायिक स्वास्थ्य एकाइलाई सपना भिलेज सोसल इम्प्याक्टले रु एक लाख २४ हजार बराबरका ३१ प्रकारका औषधि प्रदान गरेको छ । ती औषधि उक्त संस्थाका अध्यक्ष ध्रुव गिरीले भाराङ स्वास्थ्य एकाइका प्रमुख...

पोखरामा विशिष्टीकृत अस्पताल निर्माण गर्न जग्गाकै अभाव
-न्युजभित्तो

गण्डकी, २१ कात्तिक । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदेश सरकारले सङ्घीय सरकारसँग जग्गा माग गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले हालै प्रधानमन्त्री केपी...

भरतपुर अस्पतालमा ‘निलो रूख’
-न्युजभित्तो

चितवन, २० कात्तिक । मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ। मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद...

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
-न्युजभित्तो

काठमाडौँ, ९ कात्तिक । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि...

अस्पतालमा जेनेरेटर नहुँदा उपचारमा समस्या
-न्युजभित्तो

गाईघाट (उदयपुर), ९ कात्तिक । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो । अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक...

स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
-न्युजभित्तो

मुग्लिन (चितवन), ८ कात्तिक । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे मुग्लिन सडकखण्डमा अवस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका निम्ति सञ्चालित...

न्यूरो उपचार केन्द्रका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन
-न्युजभित्तो

काठमाडौं, ७ कात्तीक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशिष्टकृत न्यूरो उपचार केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न अध्ययन समिति गठन गरेको छ। समितिमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइ संयोजक रहेको समितिमा वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र...

एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
-न्युजभित्तो

चितवन, ६ कात्तिक । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो । एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार...

मधुमेहका रोगीले बदाम खान हुन्छ ?
-न्युजभित्तो

काठमाडौँ, ५  कात्तिक । कसैलाई एक पटक मधुमेह भयो भने के खानु हुन्छ के खानु हुन्न भन्ने प्रश्नले निकै पिरोल्छ । हरेक चिन्ताको एउटै हुन्छ, त्यो हो– खानामा रगतमा चिनीको मात्रा बढाइदिने वस्तु त पर्दैन । त्यसैले मधुमेहका बिरामीहरू...