स्वास्थ्य / शिक्षा
जुम्ला, २६ मङ्सिर । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य अगाडि बढेपछि स्वास्थ्य क्षेत्रमा गुणस्तरीय जनशक्ति थपिने अपेक्षा गरिएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द महतले जानकारी दिनुभयो । कर्णाली...
म्याग्दी, २६ मंसिर । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएपछि पूर्वाधारमा स्वरुप फेरिएको छ । सुविधासम्पन्न भवनबाट सेवा लिन सर्वसाधारण र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मीलाई सहज भएको छ, तर पूर्वाधारमा स्वरुप फेरिए पनि स्वास्थ्यचौकीबाट प्रवाह...
भरतपुर २२ मङ्सिर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, प्याव्सन भरतपुर महानगरको तेस्रो अधिबेसन शनिबार भरतपुरमा सम्पन्न भएको छ । तेस्रो अधिवेशनको समुद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी सुवासचन्द्र आचार्यले संस्थागत विद्यालयहरुले नीतिगत विषयहरू पूर्णरूपमा पालना...
काठमाडौँ, २१ मंसिर । नेपाल नर्सिङ सङ्घको २०औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि तीन समूहले उम्मेदवारी घोषणा गरेका छन् । संयुक्त प्रगतिशील समूह, संयुक्त पेसागत समूह र स्वतन्त्र समूहले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । प्रगतिशील समूहबाट चन्द्रकला शर्मा, पेसागतबाट गङ्गाकुमारी...
चितवन, १९ मंसिर । जिल्लामा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ । यहाँका अस्पतालमा उपचार गर्न आउने बिरामीमध्ये दैनिक आठदेखि १० जनासम्ममा डेङ्गीको सङ्क्रमण देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिनेश रुपखेतीका अनुसार डेङ्गी सङ्क्रमण तीव्र फैलिएको समयमा...
जनकपुर, १८ मंसिर । प्लान इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डेबी सिम्पसनले जनकपुर भ्रमण गर्नुभएको छ । सोमबार प्रमुख कार्यकारी अधिकृत सिम्पसनसहित प्लान इन्टरनेसनलका विभिन्न देशका प्रतिनिधिहरूको टोलीले समतामूलक तथा समावेशी शिक्षा परियोजना लागू भएका विभिन्न स्थानको स्थलगत भ्रमण गर्नुभएको...
काठमाडौं, १६ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य प्राप्त गर्न सहयोग गर्न सम्बन्धित सबैलाई अनुरोध गर्नुभएको छ । मन्त्री पौडेलले ३७ औँ विश्व एड्स दिवस २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै एड्सको...
मुग्लिन (चितवन), १६ मंसिर । चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि...
कैलाली, १४ मंसिर । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गर्नुभएको छ । उहाँले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय...
गोरखा, १४ मंसिर । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले...















