स्वास्थ्य / शिक्षा

रजत वर्षको अवसरमा प्रेस युनियनको वाकाथुन, ठूलो संख्यामा सहभागिता

भरतपुर । नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्ष शुभारम्भको अवसरमा सोमबार वाकाथुन आयोजना गरेको छ । भरतपुरको चौबीसकोठीबाट शुरु भएको वाकाथुनमा ठूलो संख्यामा सहभागिता रहेको थियो । “हिडौं, स्वस्थ बनौं” नाराका साथ आयोजित वाकाथुनमा पत्रकार, राजनीतिज्ञ, चिकित्सक, प्राध्यापक,...

भरतपुर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडि टिकट

भरतपुर । बिरामीको चापलाई ध्यानमा राखेर भरतपुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडि टिकट खुल्ला गर्ने भएको छ । अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले आईतबार एक सूचना प्रकाशित गरी जेठ १३ गतेदेखि लागू हुने गरी यो व्यवस्था गरिएको...

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गर्नुभएको हो । पुरस्कार प्राप्त गरेपछि ट्वीट गर्दै आचार्य...

१०८ बाट ६३ किलोमा कसरी आइन् मोडेल रोजी ?

मोटोपन अहिले धेरैको टाउको दुखाई हुने गरेको छ । त्यसमा पनि ग्ल्यामर क्षेत्रमा लागेकाहरुका लागि झनै ठूलो समस्या हो । ग्ल्यामर दुनियाँ, जहाँ सुन्दरता नै करियर बन्छ । त्यसैले आफ्नो सुन्दरता र शरीरको ख्याल राख्नु सबैका लागि जरुरी हुन्छ।...

मनकारी पूर्व शिक्षक दम्पती : जसले विद्यालयलाई ७० लाख सहयोग गरे

चितवन । यहाँको एक विद्यालयलाई पूर्व शिक्षक दम्पतीले ७० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ११ स्थित नयाँ किरण माध्यमिक विद्यालयलाई सोहि वडा निवासी कमल मल्ल र उहाँकी धर्मपत्नि कुसुम मल्लले शैक्षिक तथा भौतिक स्तर...

आन्दोलनरत् नर्स र अस्पतालबीच सहमति, अनशन तोडियो

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत् नर्स र अस्पताल प्रशासनबीच आज राति १० बुँदे सहमति भएको छ । सहमतिपछि विगत १० दिनदेखि प्रत्यारोपण केन्द्रमै आमरण अनशनमा बसेकी नर्स दिक्की शेर्पा र बिपी स्मृति अस्पताल बसुन्धरामा अनसनरत् नर्स...

सेनेटरी प्याड झिक्न स्मार्ट कार्ड

डडेल्धुरा  (रासस) / भागेश्वर गाउँपालिकाले जिल्लामा पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड झिक्ने मेसिन सञ्चालनमा ल्याएको छ । छात्रालाई सेनेटरी प्याड आवश्यक परेको बेला झिक्न सहज होस् भनेर स्मार्ट कार्ड वितरण गरिएको हो ।          भागेश्वर...

केयरलाई पहिलो वर्षमै सफलता

नारायणगढ : कृषि, वन र नर्सिङ्ग संकायका विद्यार्थीहरुलाई तयारी कक्षा सञ्चालन गर्दै आएको सेन्टर फर एग्रिकल्चरल एण्ड एजुकेशन (केयर) ले पहिलो वर्षमा ठूलो सफलता प्राप्त गरेको दावी गरेको छ । संस्थाले सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी स्थापनाको छोटो...

त्रिवि एशियाको उत्कृष्ट विश्वविद्यालयमा सूचीकृत

काठमाडौँ / बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।          सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक...

यार्सागुम्बा टिप्न दुई महीना विद्यालय बन्द

रुकुम । रुकुमको पूर्वी क्षेत्र (रुकुमपूर्व)का विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका...