सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप एक हजार ३५९ जना सङ्क्रमित, कूल संख्या ४४ हजार २३६ पुग्यो


  •    न्युजभित्तो/१९ भाद्र २०७७, शुक्रबार १७:३० 
  • काठमाडौँ । नेपालमा एक हजार ३५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ४६४ महिलासहित एक हजार ३५९ जना कोरोना भाइरस पुष्टि भएको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा शुक्रबार पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४४ हजार २३६ पुगेको जनाइएको छ ।

    सकृय सङ्क्रमितहरू १८ हजार ४०४ रहेका छन् । संस्थागत आइसोलेसनमा दश हजार ९४२ रहेका छन् । होम आइसोलेसनमा सातहजार ४६२ रहेका छन् ।

    पछिल्लो २४ घण्टामा एकहजार ३५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५८ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २५ हजार ५६१ पुगेको छ ।

    विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ५६१ रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.