चितवन, २५ वैशाख । चितवनमा आज शनिबार एकै दिन ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्मको उच्च संख्यामा संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसाार ८५६ जनाको स्वाब परीक्षण गर्दा ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मध्ये ३८१ को पिसिआर पोजेटिभ देखिएको हो भने ११ जनाको एन्जीजिन परीक्षणबाट पोजेटिभ देखिएको हो ।
जसमा भरतपुर महानगरपालिकाका ३२०, रत्ननगरमा २९, खैरहनी नगरपालिकामा ११, राप्तीमा १२, माडीमा १४ र कालिकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या ९ हजार ४८४ जना पुगेको छ भने १३७ जनाले ज्यान गुमाएकf स्वास्थ्य कार्यालयले जनाएको छ ।