सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्लाका बिभिन्न अस्पतालमा सात जना कोरोना संक्रमितको मृत्यु


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १६:०७ 
  •  चितवन,७ असार । जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना सङ्क्रमितिको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा चार जना र मकवानपुर, नवलपरासी र लम्जुङका एक–एक जना रहेका छन् । कार्यालयका अनुसार यहाँको भरतपुर अस्पतालमा दुई जना, चितवन मेडीकल कलेजमा २ जना, पुरानो मेडीकल कलेजमा २ जना र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

    जिल्लाका अस्पतालमा २ सय १७ जनाको उपचार भईरहेको छ । उपचारका क्रममा रहेकाहरु मध्ये ८७ जनाको सघन उपचार कक्षमा, एचएफएनसीमा २७ जना, एचडियु र भेन्टिलेटरमा ३३ जना र साधारण वाडमा ९७ जनाको उपचार भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.