सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका बिभिन्न अस्पतालमा उपचाररत ३० जना सङ्क्रमित घर फर्किए


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १५:१८ 
  • चितवनः जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित बिरामीहरु मध्ये ३० जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत १२ जना, चितवन मेडीकल कलेजमा उपचाररत ८ जना, बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १ जना, भरतपुर महानगरपालिकाको आइसोलेसनमा उपचाररत ८ जना र अन्य अस्पतालमा उपचाररत १ जना बिरामीले कोरोना जितेर घर फर्कीएका छन् ।

    अहिले जिल्लाका अस्पतालमा उपचाररत २ सय २२ जना रहेका छन् । कार्यालयका अनुसार जिल्लामा आज दुई जना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने सबै चितवनका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो ।

    यस्तै जिल्लामा आज ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६२ जना पिसिआर परिक्षण बिधि र २४ जना एन्टिजेन बिधिबाट पुष्टि भएको हो । हाल जिल्लामा एक हजार २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.