सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खोपको व्यवस्था गर्न व्यवसायीको माग


  •    न्युजभित्तो/११ असार २०७८, शुक्रबार १२:५८ 
  • दाङ, ; यहाँका कानुन व्यवसायीले कोरोना विरुद्ध खोपको व्यवस्था गर्न माग गरेका छन् । न्याय सम्पादनमा खटिने कानुन व्यवसायीप्रति राज्य उदासिन बनेको भन्दै उनीहरुले खोपको अनिवार्य व्यवस्था गर्न माग गरेका हुन् ।

    उच्च अदालत तुलसीपुरले गत जेठ १० मा जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)दाङ लाई खोपको व्यवस्था गर्न परामादेश भएपनि अहिलेसम्म त्यसप्रति कुनै सुनुवाई नभएको उनीहरुको गुनासो रहेको छ ।

    उच्च अदालत बार एकाइ तुलसीपुरका अध्यक्ष रविन्द्रकुमार धिताल र जिल्ला बार एकाइ दाङका अध्यक्ष शिवप्रसाद घिमिरेले आज संयुक्तरुपमा विज्ञप्ति जारी गरी कोरोनाको जोखिम कायमै रहेको अवस्थामा निषेधाज्ञाको बीचमा उच्च अदालत तुलसीपुर र जिल्ला अदालत घोराहीमा बन्दीप्रत्यक्षीकरण, थुनछेक र कोराना सम्बन्धी मुद्धाबाहेक अन्यमा न्याय सम्पादन गर्न नसकिने स्पष्ट पारिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.