स्वास्थ्य / शिक्षा

गलकोट नगरपाकिलामा नगर अस्पतालको भवन निर्माण
-न्युजभित्तो

गलकोट, ३० असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन...

थप २,३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
-न्युजभित्तो

 काठमाडौं,२९ असार । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी २,३९८ जनामा संक्रमण पुष्टि भएको...

चितवनमा आज ११६ कोरोना संक्रमित थपिए,
-न्युजभित्तो

चितवन, २९ असार। चितवनमा आज ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनी नगरपालिकामा तीन जना, माडी नगरपालिकामा २४ जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा १४ जनामा संक्रमण...

चितवनमा २४३ जनामा डेङ्गु
-न्युजभित्तो

चितवन, २९ असार । जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो...

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आईपुग्यो
-न्युजभित्तो

काठमाडौं, २८ असार । अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । खोपबारे पत्रकार सम्मेलनमार्फत् जानकारी गराइँदै...

दान, जनचेतना र शिक्षा अभियानमा चिकित्सक दम्पत्ती
-न्युजभित्तो

चितवनः यहाँका दन्त चिकित्सक दम्पत्ति दान, जनचेतना र शिक्षा अभियानमा निरन्तर लागिरहनु भएको छ । प्राकृतिक विपत्तीमा परेका बेला सहयोगदेखि दन्त रोग नियन्त्रणका लागि जनचेतना, गरिब र विपन्न परिवारका बालबालिकाको शिक्षामा उहाँहरुले निरन्तर सहयोग गरिरहनु भएको हो । भरतपुर, नारायणगढ...

चितवनमा एकैदिन १३२ जना कोरोनामुक्त, ४२ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २७ असार । पछिल्लो २४ घण्टामा जिल्लाभर १३२ जना कोरोनामुक्त भएका छन् । चितवनमा एकैदिन एक सय भन्दा बढीले कोरोना भाइरस जितेका हुन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०६ पुगेको को छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

चितवनमा पछिल्लो २४ घण्टामा १११ कोरोना संक्रमित थपिए, ३७ निको भए
-न्युजभित्तो

चितवन,२६ असार । चितवनमा पछिल्लो २४ घण्टामा एक सय ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये ८८ जना पिसिआर परीक्षणबाट हुन् भने २३ जना एन्टिजेनबाट हुन् । उनीहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ८३ जना छन् ।...

‘कोरोनाको तेस्रो लहरको जोखिमको आकलन गरेर पूर्वतयारी थालिएको छ’
-न्युजभित्तो

वाग्मती, २६ असार । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिमको आङ्कलन गरेर पूर्वतयारी थालिएको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतीकरण गर्दै उहाँले कोरोनाको तेस्रो चरणमा बालबालिका बढी प्रभावित हुन सक्ने चर्चा भएअनुरुप...

चितवनमा बढ्दै छन् पोष्ट कोभिडका बिरामी
-न्युजभित्तो

चितवन, २६ असार । कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो...